कपिलवस्तु २४ बैशाख युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाइटेड अस्पतालले स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ । अस्पतालको नयाँ भवन निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । अस्पताल प्रशासनका अनुसार निर्माण सम्पन्न भएसँगै कपिलवस्तुमा पहिलो पटक आधुनिक आईसीयू, भेन्टिलेटर तथा अत्याधुनिक अपरेशन सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।अस्पतालका प्रमुख कार्यकारी…