कपिलवस्तु १४ पुस । कपिलवस्तुमा आयोजित खानेपानी शुद्धिकरण तथा स्थानीय स्तरमा ब्यवस्थापन सम्वन्धि सबै पालिकाका जनप्रतिनिधीलाई राखेर गर्न खोजिएको छलफलमा १० मध्ये सात पालिकावाट कोही पनि उपस्थित नभएपछि प्रमुख अथिती समेत रहनु भएकी पर्यटन राज्यमन्त्री रिना नेपालले जनताको समस्यामा मेयर उपमेयरले कुनै चासो नदिएकोले कपिलवस्तु पछि परेको भन्दै आक्रोस पोख्नु भएको छ । उहाले यदि…