एजेन्सी १२ चैत्र । भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाएको छ । भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ ।मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण आउने समय देशमै खोपको माग बढ्ने भएकाले खोप निर्यातमा रोक लगाइएको हो ।भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि कोभ्याक्स…