काठमाडौं १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ। ८ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १…