काठमाडौं, १ साउन । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्दै थप खोप सहयोगबारे जानकारी गराएकी हुन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।सो अवसरमा…