रुपन्देही ९ जेष्ठ । रुपन्देहीमा गत जेठ २ गते नेपाल भारत सिमामा अलपत्र परि कञ्चन गाउपालिकाद्धारा उद्धार गरिएका १०४ जना मध्ये ७६ जना नेपालीहरुको आर.डि. टी परिक्षण गरिएको छ । आर डि टी परीक्षण गरिएका ७६ जना सबैको आर डि टी रिपोर्ट नेगेटिभ आएको छ ।आर डि टी परिक्षण गरिएका ७६ जना मध्ये ३ जना…