कपिलवस्तु ११ असार । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध प्रशासन ,प्रहरी र पत्रकार लागेर मात्र नहुने भन्दै हरेक ब्यक्ति परिवार र समाज यसका विरुद्ध नलागे सम्म नियनत्रण नहुने दावि गर्नु भएको छ । अन्तराष्ट्रिय दिवस २०७८ अन्तर्गत कपिलवस्तुमा भएको सामुहिक अन्तक्रिया तथा खुला छलफल मा यस्तो वताउनु भएको हो…