दाङ २९ असार । सरकारले मंगलबारदेखि लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । चिनबाट आएको उक्त खोप वाग्मती,गण्डकीमा पनि प्रदान गर्ने भएको हो ।भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षकरकर्मचारीलाई खोप दिन छ, भने अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य…