कपिलवस्तु ६ जेठ । कपिलवस्तु नगरपालिकाकाले आईसियु जडित सुबिधा संपन्न एम्बुलेन्स खरिद गर्ने भएको छ । बिहीवार नगर कार्यपालिकाको बैठकले अहिलेको बिषम परिथितिलाई मध्यनजर गदै बिरामीको स्ुबिधाकालागि अत्याधुनिक एम्बुलेन्स किन्ने निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिए । ‘ जिल्लामा सुबिधा संपन्न एम्बुलेन्स नहुदा बिरामीहरुलाई अस्पताल पुरेयाउन समेत गाहूोृ परको हुने गरेको छ ’ मेयर सिंहले…