कपिलवस्तु १५ बैशाख ।कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको कपिलबस्तु नगरपालिकाले तत्काल २५ बेड क्षमताको अक्सिजन सहितको आइसोलेशन संचालन गर्ने निर्णय गरेको छ । जसकालागि कपिलवस्तु अस्पताल प्रशासनले अक्सिजन सिलिण्डर खरिद गर्ने र आइसोलेशन संचालन गर्ने नगर पालिकाले आवश्यक खर्च रकम भुक्तानी गर्ने निर्णय भएको छ ।कोभिड १९को संक्रमण नियन्त्रणको लागि छलफल गर्न बसेको सर्वदलिय, सर्वपक्षिय…