भालुवाङ 14 कार्तिक । प्रस्तावित भालुवाङ अस्पतालको सेवा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुक्रवार अस्पतालको सेवा शुभारम्भ गरेका छन् ।दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तरउन्नती भई ५० शैयाको प्रस्तावित भालुवाङ अस्पताल बनेपछि मन्त्री थारुले अस्पतालको सेवा शुभारम्भ गरेका हुन् । …