बुटवल २२ कार्तिक ।बुटवलको नयाँ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। सडक पक्की गर्न अलकत्रा पगाल्नका लागि बालिएको आगोबाट आगलागी भएको हो । सोमबार साँझ ५:३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउँ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे भइरहेका बेला अलकत्र बोकेको गाडीमा आगलागी भएको स्थानीयले…