कपिलवस्तु ११ बैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुर चोकमा विहेको लागि लगाइएको टेन्ट उतरिएको छ । विहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै, अत्यन्त अप्रिय घटना घटेको छ । शनिवार धुमधाम विहे गर्ने तयारी थियो । तर दुर्भाग्य कोरोना स्रक्रमण भई काठमाण्डु उपचारमा रहेका घरको सदस्यको मृत्यु भए पछि परिवार शोक मग्न भएको छ ।परिवारका…