कपिलवस्तु २८ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे र इसीजी मिसिन नचल्दा सेवा ग्राही मर्कामा परेका छन् । महिनाँै देखी विद्युत लाइनको समस्याका कारण सेवा रोकिए पछि अस्पतालले बिरामीलाई निजी क्लिनिकमा रेफर गर्नु पर्ने बाध्यता बनेको छ । अस्पतालका कार्यरत डा. फैसल खानका अनुसार विद्युतको समस्याका कारणले विगत २ महिना…