कपिलवस्तु, १६ मंसिर ।जनता सवाल,समस्या र चुनौतीसंगै जनप्रतिनी रहेको प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । प्रतिनिधी सभा सदस्य एवम् नेकपा (एमाले)का केन्द्रिय सदस्य बलराम अधिकारीले जनताका समस्यालाई आफुले संसदमा उठाउदै आएको धारणा राख्दै जनगुनासाहरु समयमै राख्न आग्रह गर्नु भयो ।लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले विकास निर्माणका सवाललाई आफुहरुले बोलेर नभई ब्यहारमा देखाएको…