काठमाडौं ३० माघ । नेपाली वाङमयका शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिनुुहुुने भएको छ ।संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्नुहुने भएको छ ।यसका लागि आज उहाँहरूले आफू बसोबासरत ललितपुर महानगरपालिका कार्यालयको परिसरमा कार्यक्रम आयोजना गरी मृत्युपछि आफूहरूको शरीर दान दिने घोषणा गर्दै…