कपिलवस्तु १२ बैशाख । कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने वालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।बिहान ६ बजेको समयमा छत वाट खसेको र…