चन्द्रौटा २ माघ । ऋतु अनुसारको मौषमका कारण प्रकृतिको उपहार स्वरुप सितलहर शुरु भएकोछ । यसवाट विपन्न र आय श्रोत न्यून भएक नागरिकलाई सुरक्षित राख्न स्थानीयतहले वहारको रुपमा न्यानो कम्वल वितरण शुरु गरेका छन् । यसैक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ सय जनालाई कम्बल वितरण गरिएको छ । गाउँपालिकाभित्रका अति विपन्न र गरिब परिवारलाई वितरण गरिएको गाउँपालिका…