काठमाण्डौ १५ चैत्र । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ ।गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ ।सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाराष्ट्रमा अहिले रात्रिकालीन…