काठमाडौं २४ मंसिर । नेपालले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको छ। विभिन्न मुलुकहरुमा भइरहेको परीक्षण सफल हुनासाथ नेपालले पनि खोप ल्याउने तयारी अघि बढाएको जनाएको छ। नेपालले कोरोना विरुद्धको खोप अब भारत र चीनबाट ल्याउनेबारे छलफल चलिरहेको छ। यी दुई छिमेकी देशबाट ल्याउँदा नेपालले २० प्रतिशत खोप निस्शुल्क प्राप्त गर्ने भएकाले नेपालले भारत र…