कपिलवस्तु १५ कार्तिक ।उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले उद्योगी ब्यावसायीले देशमा सरकार छ भन्ने थाहा पाउन नसकेको दावि गरेका छन् । उनले संकटको बेला आफुहरुले रुन्चे मुख लिएर डिहे पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन । अहिलेको संकटग्रस्त अवस्था प्रति सरकारले कुनै चासो नदेखाएकाले उद्योग धन्दा धरायसी अवस्थामा पुगको उनले बताए…