कपिवस्तु, २० मंसिर । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपालमा रास्ट्रसेवक र स्वयंसेवक कर्मचारीहरुको सेवा सुविधा निक्कै कम भएको बताउनु भएको छ । सरकारको आर्थिक अवस्थाले गर्दा पनि कर्मचारीले मेहनत अनुसारको सेवा सुविधा नपाएको उहाँले बताउनुभयो । मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो…