सिरहा, २५ भदौं । सिरहा सदरमुकाम स्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकैपल्ट कोरोना भाइरस संक्रमण देखिएको छ ।केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको कारागारका निमित्त प्रमुख बबिता महतोले जानकारी दिइन् । ‘नयाँ आएका सात…