बुटवल १९ भदौ ।रुपन्देही स्थित कोरोना बिशेष अस्पतालमा चार महिनामा ३८ दिनको मात्र जोखिमभत्ता पाएपछि चिकित्सकले निबेदन पत्र बुझाउदै तत्काल भत्ता उपलब्ध गराउन माग गरेका छन् ।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । ९ जना मेडिकल अधिकृतले एक साताको समयसीमा तोकेरै प्रादेशिक अस्पतालको विकास समितिमा भदौ ११ मा…