कास्की २० चैत्र । गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो । बिहीबारसम्ममा ७ जनाको स्वाब परीक्षण गरिएको छ । ७ जना मध्ये १ जनाको नेगेटिभ…