काठमाडौँ १३ कार्तिक । आज थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार ३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको…