काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन सर्वसाधारण्मा आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका गर्नुभएको हो । मानिसहरु कोरोना नेगेटिभ आएको रिपोर्ट सामाजिक संजालमा समेत सार्वजनिक गर्दै आफू कोरोना…