कपिलवस्तु १६ साउन । कोरानाको हिसावले पहिलो चरणमा निकै प्रभावित बनेको प्रदेश ५ पछिल्लो चरणमा केहि शान्त देखा परेको छ । निको भएर घर फर्कने तर्फ सात प्रदेशकै सबै भन्दा धेरै प्रदेश नम्बर ५ मा रहेका छन् । यहाँका ३ हजार ९ सय ७१ जना निको भएका छन् । आइशोलेशनमा प्रदेश नम्बर ५ मा ३…