काठमाडौँ, १४ फागुनः अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरूलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता आँैल्याइएको छ ।विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका यौन अङ्ग परिवर्तन गरेका तथा यस्तो चाहना राखेकाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रदायक निकायबाट प्रदान गरिने स्वास्थ्य सेवामा यौन अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरू सम्बोधन नभएको…