काभ्रेपलाञ्चोक, २१ माघः विश्व क्यान्सर दिवसका अवसरमा यहाँ एक हजार ८०० किलोमिटर लामो साइकल यात्रा समापन गरिएको छ ।काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा घोषणा गरी सुरु भएको यात्रा एक महिनापछि अस्पतालमै पुगेर आज सम्पन्न भएको हो । क्यान्सर रोगबाट पीडित हर्क लामा र कविता चित्रकारले साइकल यात्राको साहसिक योजना बनाई तोकिएको यात्रा सम्पन्न गर्नुभएको हो ।एक महिना…