कपिलवस्तु १२ जेठ ।कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाले नेपालकै पहिलो संक्रमित नर्सलाई १४ दिनको आइशोलेशन वार्ड बसाईवाट आज विदाई गरेको छ । त्यहा कार्यरत कोरोना संक्रमित स्टाफ नर्सले कोरोना संगको लडाईमा १४ दिनमा विजेता वनपछि अस्पत्तालले बिदाई गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका स्थायी वासिन्दा समेत रहेका नर्स आफ्नै कर्मथलो तौलिहवा अस्पत्तालमा १४ दिन बसेर कोरोनालाई जित्न सफल…