बाँके ७ भदौ । बाँकेमा आईतवार मात्र ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार आज वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी र उनका आफन्त, नेपालगन्ज उपमहानगरपालिकाका चार जना र कोहलपुरका एक जना गरी ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन।आइतबारसम्म बाँकेमा…