कपिलवुस्तु २९ चैत । लुम्विनी प्रदेश सरकारवाट बनाउने भनेर ३ वर्ष अघि निर्णय गरिएको लुम्विनी प्रादेशीक सरुवा रोग अस्पतालको आज एक समारोहका बीच आज विहान ८ः३० वजे चन्द्रौटामा सिलन्यास हुने भएकोछ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले उक्त सिलन्यास गर्नु हुने भएको हो । प्रदेश सरकारको निर्णय र माग बमोजिम नेपाल सरकारका तर्फवाट तत्कालिन…