कपिलवस्तु ७ फागुन । लागु औषध दुर्ब्यसन विरुद्ध ब्रम्हाकुमारीय ईश्वरीय विश्व विद्यालयसंग हातेमालो गर्ने गरी प्रदेश सरकार को स्वास्थ्य मन्त्रालयले कार्यक्रम अघि वढाउने स्वास्थ्य मन्त्री विष्णस पन्थीले वताउनु भएको छ । विश्व विद्यालयको जितपुर शाखाको आयोजनामा महाशिवरात्रीको अवसरमा शनिवार भएको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो वताउनु भएको हो । कार्यक्रम मा लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री विष्णु…