कपिलवस्तु १७ साउन।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याइने बताएका छन् । उनले आम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानुन बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।बुधबार भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै उनले…