कपिलवस्तु ९ साउन ।कपिलवस्तुको वाणगंगामा अबिरल वर्षाका कारण बाढिले क्षति पुर्याएको छ । लक्ष्मणघाट बाँधका फाटक नखोलिदिदा वाढि गाउँबस्तिमा पसेपछि घरमा भएका खाद्यान्न ,लत्ताकपडा घरायसी उपभोगका बिभिन्न साम्रगी भिजेर बगेको नष्ट भएका छन् कच्चि घरहरुध्वस्त भएका छन् भने पक्कि घरका पनि दिवाल भुटेका छन् । बाणगंगा नगरपालिकाका वडा नं ७ भएको क्षतीका विषयमा स्थानियले दुखेसो…