नारद कोहारकपिलबस्तु१४ भदौ । बैंकर्स क्लब तौलिहवाद्वारा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा तौलिहवा स्थित विभिन्न बैंकका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष नविन बहादु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल रेडक्रम सोसाइटीका अध्यक्ष केशब सिंह, रेडक्रसमा मन्त्री सन्तोष श्रीवास्तव विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख…