नेपालगञ्ज २९ भदौ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ । १० बजेभित्र कार्यालयमा उपस्थित नहुनेलाई छिर्न नदिने र अस्पताल समयमा बाहिर जान खोज्नेलाई जान नदिने नियम बनाएर सोही बमोजिम गर्न सुरक्षा गार्डलाई निर्देशन दिएको छ ।अस्पताल विकास…