काठमाण्डौं, १९ मंसिर ।बाणगंगामा १९औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनार्ईएको छ । बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त दिवस मनाईएको हो । दिवसका अवसरमा बाणगंगा नगरपालिका वडा नम्बर ४ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष छविलाल रेस्मी मगरले मातृशिशु स्याहार, सामुदायिक स्वास्थ्यदेखि कोरोना माहामारीको समयमा स्वास्थ्य स्वयंसेविकाले ठूलो योगदान पु¥याएको स्मरण गरे…