कपिलवस्तु, १० असार । यशोधरा गाउँपालिको आधारभुत अस्पतालमा निःशुल्क स्त्री तथा महिला रोग एवम् चर्म रोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर भए पछि गाउँपालिका बासी खुसी भएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा शिविर गरिएको हो । यस शिविरमा ५०० सय भन्दा बढी महिला पुरुष…