रुपन्देही ५ साउन - भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेहरुमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण पाइने गरेको छ । नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा मंगलबार ९ जना र बुधबार १३ जनामा कोरोना संक्रमण…