कञ्चनपुर, २० असोज।कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ ।सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र…