काठमाडौँ, २ असोज: देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार…