पशुपति गिरीकपिलवस्तु, १० असोज ।सधैंको जस्तै अहिलेको चाडपर्वमा पनि लियो क्लब अफ कपिलवस्तुले “एक घर मेरो परिवार ” भन्ने अभियानमा चाडपर्वको अवसर पारेर दुखि गरिब जसको घरमा चुलो बलेको छैन उनीहरूलाई भोक टार्ने उदेश्यले बाणगंगा वडा न ं.९ मा रहेको एक अति विपन्न परिवारलाई १ महिनालाई पुग्ने खाध्यन्न सामाग्री वितरण गरेको छ । लियो क्लब…