दाङ १८ पुस । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु भएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको आइतबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र…