कपिलवस्तु ७ पुस ।कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशंकामा खोजतलास सुरु गरिएको हो ।कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्मा हाम फालेको आशंकामा खोजतलास गरिएको हो । बर्मा बुधवार विहान ९ बजेदेखि बेपत्ता हुनुभएको थियो ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन…