काठमाण्डौ २६ साउन - काठमाण्डौ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेङ्गी भएको जानकारी दिनुभयो । गएको वर्षको यो अवधिमा…