ओखलढुङ्गा ३ बैशाख - लिखु नदिमा डुवेर ओखलढुङ्गाकी एक बालिकाको ज्यान गएको छ । चम्पादेवी गाउँपालिका–२ पलापुका भोजबहादुर मगरको नौ वर्षीया छोरी अञ्जुली मगरको शुक्रबार डुवेर मृत्यु भएको हो । शुक्रबार साथिहरु सँग लिखु नदिमा नुहाउने क्रममा डुवेर अञ्जुलीको ज्यान गएको ओखलढुङगा प्रहरीले जनाएको छ । लडेर बृद्धाको मृत्यु सिद्धिचरण नगरपालिका–८ सल्लेरीका ८९ वर्षीय बलराम…