कपिलवस्तुको बाणगंगा नगरपालिकाको एउटा परिवार नै विरामी भएपछि समस्या भएको छ । वडा नम्बर ३ कर्मना निवासी नारायण शर्माको परिवारमा रहेका ५ जना नै विरामी भएपछि चरम समस्यामा परेका हुन् । स्वयम् शर्मा, श्रीमती देवी शर्मा र छोरो शिशिर शर्मा विरामी भएपछि अहिले काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने अरु २ जना सामान्य विरामी छन्…