भारत २९ कात्तिक । भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो ।केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणको मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र…